थुप्रै विदेशी नागरिकहरु द्वारा प्रयोग गरिरहेको धरौटी पसल हो

【प्रयोग गर्ने तरिका】सुन (GOLD)अथवा झोला, घडी आदि बाट पैसा सापटी लिनु「धरौटी राख्नु」हो। १८ वर्ष भन्दा माथी(※उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरु प्रतिवन्ध)भएमा जुन सुकै व्यक्तिले पनि प्रयोग गर्न सक्छन्। सामान धरौटी राख्ने अवधि ३ महिना रही, व्याज तिरेर समय अवधि बढाउन पनि सक्नेछ। अवधि समाप्त भएपछि, सामानको स्वामित्व यस पसलमा हस्तान्तरण हुनेछ। फेरी, आवश्यक नभएका सामानहरु पनि बेच्न सक्नुहुन्छ। आइकावा धरौटी पसल ७० वर्ष भन्दा बढी समयदेखि व्यवसायमा रही, टिभी वा पत्रपत्रिकाहरुमा पनि परिचय गरिएको अत्यन्तै विश्वास रहेको धरौटी पसल हो।

【चाहिने सामान】पहिलो चोटीका व्यक्तिहरुले पासपोर्ट अथवा रेसिडेन्स् कार्ड (Residence Card)आदि आफ्नो परिचय रहेको पहिचान प्रमाणको आवश्यक पर्छ।

【लिने वस्तु】सुन・प्लेटिनम सामान, गहना, घडी, झोला, iPhone/iPad, कम्प्युटर, विजुलीको सामान, क्यामेरा, संगीत वाद्ययन्त्र, विभिन्न कुपन उपहारहरु・ROLEX(रोलेक्स)・CARTIER (कार्टिए)・LOUISVUITTON (लुई भिटन) ・HERMES (ह-मिस्)・CHANEL (स्यन्याल)・BVLGARI (बुल्गरी)・GUCCI (गुची) आदि

आइकावा धरौटी पसल, सिन्ओकुबो र सिन्ओचुकामा २ वटा पसलहरु छन्।

एसीसीईएस

सिन्ज्युकुको मुख्य पसल

आइतवार・राष्ट्रिय बिदाको दिन बन्द  9:30~19:00 

टोक्यो महानगर सिन्ज्युकु वडा ओकुबो 2-20-1 

03-3209-8877

アイカワ質屋 新大久保店外観

सिन्ओचुका शाखा पसल

आइतबार・राष्ट्रिय बिदाको दिन बन्द 10:00~19:00

(शनिवार साँझ ६ बजे सम्म)टोक्यो महानगर तोसीमा वडा मिनामी ओचुका 2-14-5 

03-3944-8888

アイカワ質屋 新大塚店外観
上部へスクロール